विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउनमा केन्द्रित छौं : अर्थमन्त्री पौडेल
काठमाण्डौ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा मंगलवार भएको विकासका लागि वित्त विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका छन्।उनले विकासोन्मुख देशमा...