‘दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखियो’
काठमाण्डौ ।नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले र कांगेस दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन्। सोमबार संसदन भवनमा पत्रकारहरूसँग कुरा गर्दै महतले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका हुन्।