मोबिलिटी क्षेत्र आर्थिक वृद्धिको महत्वपूर्ण आधार होः अध्यक्ष अग्रवाल
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई केवल उपभोग वा विलासिताको साधनका रूपमा मात्र हेर्ने परम्परागत दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्र, ऊर्जा सुरक्षा, रोजगारी, लगानी र प्रविधि रूपान्तरणसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित...

