बन्दिपुर केवलकारको आईपीओमा १.८५ गुणा बढी आवेदन
काठमाण्डौ । आजदेखि निष्कासन भएको बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा १.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त आईपीओमा साझ ५ बजेसम्म ६ लाख ५७ हजार ४०२ आवेदकबाट ८० लाख १५ हजार १ सय कित्ता सेयर खरिदका लागि आवेदन माग भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयरको बिक्री आवेदन खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०...