ओभर सोल्ड नजिक पुगेको बजारमा कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भयो । कारोबारको पहिलो प्रहरमा बढेर कारोबार भएको बजारमा बाँकी तीन घण्टामा बिक्री दबाब देखियो । कारोबार तथा भोल्यूमबाट नियाल्दा आज अघिल्लो कारोबारको तुलनामा बढेको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा आज बजार ५० दिने मूभिङ एभरेजबाट पनि तल खसको छ । अब बजारले २०० दिने मूभिङ एभरेज २७०२ आसपासमा बलियो...