मातृभूमी लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
काठमाण्डौ मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लाथि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको १६२ औं बैठकले यस्तो निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लाथि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको १६२ औं बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । चैत ३ गते आयोजना हुने तय भएको कम्पनीको विशेष साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको हो । कम्पनीको गत फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँमा रहेको वेलकम पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सभा डाकेको थियो ।
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र चैत ४ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सलामा रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ७ बजे खोलिने छ । कम्पनीले गत फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१.२२५ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
काठमाण्डौ । वित्तीय रुपमा कमजोर कम्पनीहरुको मूल्य मिलेमतोमा कसरी माथि उठाइँदैछ भन्ने पछिल्लो उदाहरण बनेको छ घलेम्दी हाइड्रो लिमीटेड । प्रतिसेयर नेटवर्थदेखि प्रतिसेयर आम्दानीसम्म पनि नेगेटिभ रहेको यो कम्पनीमा पछिल्लो समय खेलाडीको एउटा समूह लागेको छ र मूल्य उचाल्ने काम गरिरहेको छ । निश्चित सेयर खेलाडीहरुको क्लोज सर्किट बनाएर, सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै यसअघि...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ५ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता,सीआईटीको ५० हजार कित्ता,निफ्राको १० लाख कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र जीवन विकास लघुवित्त २ लाख ८७ हजार ८४२ कित्ता गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ । जसमा नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृतको नाम आउट भएको देखिएको छ । नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पनि पुनः सोही पदमा आवेदन दिएकोमा उनको नाम सर्टलिस्टमा नपरेको हो । सीइओ कार्कीको कार्यकाल असफल...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि गत माघ २२ गतेदेखि फागुन २६...
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २७ गतेदेखि आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली...
काठमाण्डौ । यो साता पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले उच्च आम्दानी गरेका छन् । यो कम्पनीका लगानीकर्ताहरुले यो साता १७.२७ प्रतिशत आम्दानी गरेका छन् । यस्तै महालल्क्षी बिकास बैंकका लगानीकर्ताहरुले ९ प्रतिशत , भूगोल इनर्जी कम्पनीका लगानीकर्ताहरुले ८.९३ प्रतिशत , प्रभू इन्स्योरेन्सका लगानीकर्ताहरुले ७.१२ प्रतिशत र पिपल्स हाइड्रो पावरका...
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा १२।१८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १४ लाख ८० हजार ५७८ वटा आवेदन परेको छ । कम्पनीको आइपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले फागुन २७ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आम...
काठमाण्डौ । शुक्रबार अमेरिकी सेयर बजारले ‘बाउन्सब्याक’ गरेको छ । आज तीववटै अमेरिकी सेयर बजार मापक इन्डेक्समा हरियाली छाएको छ । यो दिन एस एण्ड पी५०० इन्डेक्स ०.९ प्रतिशतले बढेको छ । यस्तै नास्डक १.२ प्रतिशत र डाउ जोन्स ०.६ प्रतिशतले बढेका छन् । सिनेट अल्पसंख्यक नेता चक स्कुमरले रिपब्लिकन सरकारको फण्डिङ बिल नरोक्ने बताएसँगै लगानीकर्ताको मनोबल बढ्दा अमेरिकी सेयर बजारमा...
काडमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सेवाहरु अवरुद्ध भएका छन् । सिडिएस एण्ड क्लियरिङले एक सूचना जारी गर्दै आफ्ना सेवाहरु चैत १ गते दिनको साढे ३ बजेपछि अवरुद्ध हुने जनाएको हो ।
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ८१८.४३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भयो ।यस हिसाबले यो साता ८१.९५ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता भने बजार करिब ४ अंकले बढेको थियो । यो साता ४ दिनको...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १७ लाख ८० हजार ४५७ आवेदकबाट २ करोड १७ लाख १५ हजार ७५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो । लगानीकर्ताले आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल १६ हजार ३८२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयर बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म लिलामीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर फागुन २७ गते बाँडफाँड गरेको हो ।
काठमाण्डौ । बिहिबार अधिकांश एशियाली सेयर बजारमा गिरावट देखिएको छ । कारोबारको सुरुवातमा राम्रो प्रदर्शन गरेका एशियाली बजार आज अन्त्यतमा घटेर बन्द भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको ट्यारिफ नीतिका कारण चिन्ता बढेसँगै आज अधिकांश एशियाली बजारले गिरावटको सामना गर्नु परेको विश्लेषकले बताएका छन् ।
काठमाण्डौ । सेयरबजारमा हाइड्रो समूहको सर्वाधिक सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा हाइड्रो समूहको मात्रै ४ खर्ब ३३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।हाइड्रो समूहको यो कारोबार गत आवको सोही अवधिसम्मको तुलनामा ३२४.९५ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा हाइड्रो समूहको १ खर्ब २ अर्ब १० करोड रुपैयाँको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.