नेप्सेले आगामी सातासम्म नयाँ सीईओ पाउनसक्ने, अन्तर्वार्तामा पाँच जनानै उपस्थित
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आगामी सातासम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएको छ । आज अर्थ मन्त्रालयमा भएको अन्तर्वार्ता तथा व्यवसायिक कार्ययोजना प्रस्तुतिमा ५ जना उम्मेद्वारनै उपस्थित भएका छन् । उपस्थित भएका मध्येका एक जना आवेदकले दिएको जानकारी अनुसार आज बिहान ७ बजेदेखि पालै–पालो कार्ययोजना प्रस्तुतिकरण भएको थियो । उक्त प्रस्तुतिमा पाँच जना...