सूर्यज्योति लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट
काठमाण्डौ । नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक ०.७० प्रतिशत र निर्जीवन बीमा उपसूचक १।०३...