बुधबार, पुष १०,२०८१ 10:07:58
IME remit
  • बुधबार, पुष १०,२०८१ 10:07:58
नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’
STOCK MARKET

नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९...

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएकाले निजहरुको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ ।  बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान...

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते बिहिबारका दिन डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा...

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण
STOCK MARKET

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण

काठमाण्डौ । सम्पत्ति शुुद्धीकरण अनुसन्धान विभागले नेपाली सेयर बजारका ठूला लगानीकर्ता निर्मल प्रधानका विषयमा धितोपत्र बोर्डसँग सूचना माग गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार सम्पति शुुद्धीकरण अनुसन्धान विभागले लगानीकर्ता प्रधानको विषयमा पटक–पटक सूचना माग गरेको हो ।  प्रधानले सेयर बजार प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै त्यस विषयमा...

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने
STOCK MARKET

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने

काठमाण्डौं । आईपीओ निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको छ । अर्थमन्त्रालयले धितोपत्र बोर्डको अध्यक्षको रुपमा नियुक्त गरेका नरेन्द्र कुमार राना आईपीओ निष्कासन प्रक्रियामा अनिच्छुक देखिएकाले प्राथमिक निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको हो ।  नेपाल सरकारले हाल धितोपत्र बोर्डमा अध्यक्षको रुपमा नरेन्द्र कुमार रानालाई अध्यक्षको रुपमा पठाएको छ ।...

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
STOCK MARKET

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८३ लाख ५७ हजार ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक...

नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’
STOCK MARKET

नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२९ प्रतिशत अर्थात ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७...

भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो
STOCK MARKET

भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । भारतीय सेयर बजार क्र्यास भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)ले एक्लैले बहुमत ल्याउने सम्भावना नदेखिएपछि भारतको सेयर बजार क्र्यास भएको हो ।  आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ५ हजारभन्दा बढीको गिरावट देखिएको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ७२ हजार विन्दु तल आएको छ ।  त्यस्तै निफ्टी ५० पनि १९ सय अंकलेको गिरावटका साथ २१ हजार ३७० विन्दुमा...

बिजेपी एक्लैले बहुमत नल्याउने भएपछि भारतको सेयर बजार क्र्यास, अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो

मतगणनाको सुरुवाति रुझानप्रति भारतीय लगानीकर्ता निराश, सेयर बजारमा व्यापक गिरावट
STOCK MARKET

मतगणनाको सुरुवाति रुझानप्रति भारतीय लगानीकर्ता निराश, सेयर बजारमा व्यापक गिरावट

काठमाण्डौ । भारतको लोकसभा निर्वाचनको मतगणना सुरु भएसँगै सुरुवाति नतिजा आउन थालेको छ । तर भारतीय सेयरबजारले मतगणनाको सुरुवाति रुझानलाई सजिलो रुपमा ग्रहण गर्न सकिरहेको छैन ।  निर्वाचनको सुरुवाति मतपरिणाम आउन सुरु भएसँगै आज भारतको सेयर बजारमा व्यापक गिरावटका साथ कारोबारको थालनी भएको छ ।  सुरुवाति सत्रमा आज सेन्सेक्स इन्डेक्समा १७ सय अंकभन्दा बढीको गिरावट आईसकेको छ । साथै...

सर्वसाधारणका लागि निफ्राको ११.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि निफ्राको ११.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।इच्छुक  लगानीकर्ताले  काठमाण्डौको बानेश्वरमा रहेको...

हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति तय
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतोकिएको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं वार्षिक साधारण सभा पुनः डाकेको हो ।  उक्त बैठकले आगामी जेठ २८ गते काठमाण्डौको कोटेश्वरमा रहेको केएम ब्याङक्वेटमा बिहान ९.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । यसअघि चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा...

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
STOCK MARKET

मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।हितग्राही खातावालाहरुले असार मसान्तभित्र वार्षिक...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

चुनावको नतिजा आउनुअघि भारतको सेयर बजारमा उछाल, १२ लाख करोड भारु कमाई
STOCK MARKET

चुनावको नतिजा आउनुअघि भारतको सेयर बजारमा उछाल, १२ लाख करोड भारु कमाई

काठमाण्डौ । चुनावको नतिजा सार्वजनिक हुनुअघि भारतीय सेयर बजारमा उछाल आएको छ । लोकसभा निर्वाचनको नतिजा आउनु्अघि सेन्सेक्स,निफ्टी र बैंक निफ्टी नयाँ रेकर्ड विन्दुमा पुगेर बन्द भएका छन् ।  आज भारतको सेयर बजारमा दिनभर जसो वृद्धि देखिएको थियो । आज सेन्सेक्स  पहिलोपटक ७६ हजार ४ सय विन्दुमा पुगेको छ । त्यस्तै बैंक निफ्टी करीब ५१ हजार विन्दुमा बन्द भएको छ । निफ्टी पनि आज अल टाइम...

मुक्तिनाथ विकास बैंकको सेयर भाउ ३ वर्षकै न्यून, प्राविधिक रुपमा अबको यात्रा कतातर्फ ?
STOCK MARKET

मुक्तिनाथ विकास बैंकको सेयर भाउ ३ वर्षकै न्यून, प्राविधिक रुपमा अबको यात्रा कतातर्फ ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपालका १६ वटा विकास बैंकहरुमध्येको एक हो । ग्रामीण बस्तीलाई आधार बनाएर सन् २००७ मा स्याङ्जाको पुतलीबजारमा प्रधान कार्यालाय राखेर यो बैंकको स्थापना भएको थियो । स्थापनाकालमा स्याङ्जा, कास्की र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको यो बैंकको त्यसबेला जम्मा १ करोड ३० लाख रुपैयाँमात्रै पूँजी थियो । हाल यो बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको...

सूर्यज्योति लाइफसहित ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल र हिमालयन रि
STOCK MARKET

सूर्यज्योति लाइफसहित ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल र हिमालयन रि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स उपसूचकमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६६ प्रतिशतले घटेको छ । आज जम्मा ६ वटा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.