IME remit
  • शुक्रबार, कार्तिक १६,२०८१ 03:28:27
रिडी पावरको हकप्रद सेयर बाँडफाँड ,बढी माग गरेकाको रकम चैत २३ देखि खातामा जम्मा गरिने
STOCK MARKET

रिडी पावरको हकप्रद सेयर बाँडफाँड ,बढी माग गरेकाको रकम चैत २३ देखि खातामा जम्मा गरिने

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले गत फागुन १८ गतेबाट चैत ८ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ ।गत माघ २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि कम्पनीले निष्कासन गरेको हकप्रद सेयर चैत २० गते बाँडफाँड भएको हो ।    कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री आवेदन खुलाएको थियो...

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयरको बिक्री आवेदन खुलाएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ...

रिडी पावरले ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

रिडी पावरले ११.३५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी  आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर चैत २९ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राख्ने भएको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी...

तीन सिमेन्टसहित ३५ कम्पनीको २८ अर्बको आइपीओ आँउदै
STOCK MARKET

तीन सिमेन्टसहित ३५ कम्पनीको २८ अर्बको आइपीओ आँउदै

काठमाण्डौं । लामो समयदेखि अड्किरहेको आईपीओ निष्कासनको प्रक्रियाले गति लिने भएको छ । तत्कालिन अध्यक्ष रमेशकुमार हमाल बाहिरिए पछि रोकिएको आईपीओ निष्कासनको प्रक्रिया अर्थमन्त्रीको निर्देशन पछि अघि बढ्न लागेको हो ।  हाल जलविद्युत,उत्पादन तथा प्रशोधन, लगानी र अन्य समूह गरेर करिव ३५ कम्पनीहरुको २८ अर्बबराबरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् । यसमा तीन वटा...

पूँजी बजारको विषयमा अलमलमा अर्थमन्त्री, महिना दिनसम्म पनि भएन कुनै काम
STOCK MARKET

पूँजी बजारको विषयमा अलमलमा अर्थमन्त्री, महिना दिनसम्म पनि भएन कुनै काम

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले कार्यकाल सम्हालेको करिब एक महिना पुग्दै छ । उनले मन्त्रालयको जिम्मेवारी सम्हाले सँगै पूँजीबजारलाई गति दिने बताएका थिए । तर करिब एक महिना बितिसक्दा पनि कुनै पनि काम हृुन नसकेको लगानीकर्ताहरुले गुनासो गर्न थालेका छन् ।  कालिका सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४६ मा भेटिएका एक लगानीकर्ताले अर्थमन्त्रीले जिम्मेवारी सम्हालेको एक मिहिना...

नेप्सेमा ६४ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ६४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको छ । साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य...

नेप्सेमा ४७.४७ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ४७.४७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

बम्पर लाभांश घोषणा गरेको सूर्यज्योति लाइफको सर्वाधिक कारोबार, ६.७४% ले बढ्यो सेयरभाउ
STOCK MARKET

बम्पर लाभांश घोषणा गरेको सूर्यज्योति लाइफको सर्वाधिक कारोबार, ६.७४% ले बढ्यो सेयरभाउ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  बीमा समूहका दुईवटा उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५० प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ०।०२ प्रतिशतले...

झिनो अंकले घट्यो बजार,‘राष्ट्र बैंकको नीति बाधक बन्दा बढ्न सकेन लगानी’
STOCK MARKET

झिनो अंकले घट्यो बजार,‘राष्ट्र बैंकको नीति बाधक बन्दा बढ्न सकेन लगानी’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा सीमित भएको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३५५.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीका ६४ लाख ८१ हजार ८४३ कित्ता सेयर २ अर्ब ५३...

प्रतिकित्ता २ रुपैयाँको यो सेयरले लगानीकर्तालाई ४ वर्षमै बनायो करोडपति
STOCK MARKET

प्रतिकित्ता २ रुपैयाँको यो सेयरले लगानीकर्तालाई ४ वर्षमै बनायो करोडपति

काठमाण्डौ । सेयर बजारलाई सम्भावनाको क्षेत्र भनिन्छ । सायद सेयर बजार एउटा मात्रै यस्तो क्षेत्र होला,जहाँ भाग्य चम्किन धेरै समय लाग्दैन । तर लगानीको सहि रणनीति नहुँदा रातारात सडकमा पुगेका उदाहरणहरु पनि प्रशस्तै छन् ।  तर जहाँ जोखिम धेरै हुन्छ,त्यहाँ रिर्टन पनि उच्च नै हुन्छ । केहि कम्पनीका स्टकहरुले लगानीकर्ताले नसोचेको प्रतिफल समेत दिने गरेका छन् । यसको उदाहरण भारतको सेयर...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
STOCK MARKET

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्री राखेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।  इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको...

प्रभु बैंकको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन मिल्ने
STOCK MARKET

प्रभु बैंकको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन मिल्ने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । 

हकप्रद निष्कासनका लागि बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी, कुनको कति ?
STOCK MARKET

हकप्रद निष्कासनका लागि बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी, कुनको कति ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ४ बीमा कम्पनी सहित १३ वटा कम्पनी हकप्रद सेयर निष्कासन अनुमतिको पर्खाइमा छन् ।  बोर्ड अध्यक्षबिहिन हुँदा लामो समयदेखि विभिन्न कम्पनीको आईपीओ, एफपीओ र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको छ । लामो समयपश्चात् सेबोनले साधारण सेयर निष्कासन गर्न कम्पनीहरुलाई अनुमति दिने तयारी समेत गरेको छ ।हकप्रद निष्कासनको लागि चार वटा...

बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?
STOCK MARKET

बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?

काठमाण्डौं । पछिल्लो समय लगातार गिरावट आएसँगै नेप्से परिसूचक करिब १ सय अंक भन्दा बढीले घटिसकेको छ । यस अघि बोलिङगरको अपर ब्याण्ड अर्थात २१२१ बाट खसेको बजार आज २०१०  मा बन्द भएको छ ।बजार हाल डेली बेसमा लोवर ब्याण्ड नजिक देखिन्छ । हाल लोवर ब्याण्ड १९८८ मा रहेको देखिन्छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी पनि साँघुरिदै गएको छ ।  बजारलाई आरएसआई मार्फत हेर्दा हाल ४२ को तहमा पुगेको...

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
STOCK MARKET

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)घोषणा गरेको हो ।  यस्तै बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण...

अब नेप्सेमा देख्न पाइनेछ बुल, यस्तो छ तयारी
STOCK MARKET

अब नेप्सेमा देख्न पाइनेछ बुल, यस्तो छ तयारी

काठमाण्डौं । नेपालका लगानीकर्ताहरुले लामो समय पूँजी बजारमा बुल नदेखे पनि अब नेप्सेको प्राँगणमा भने छिटै बुल देख्न सक्ने भएका छन् । नेप्सेले आफ्नो प्रांगणमा बुलको प्रतिमा राख्ने तयारी गरेको छ । बुल निर्माणको काम ललितपुरको पाटनमा धमाधम भईरहेको छ नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् ।  उक्त प्रतिमा नेपाली कालीगढको समूहले निर्माण गरिरहेको छ । ‘नेप्सेको प्रांगणमा...

१२ बीमा कम्पनीका सेयरधनीले कमाए, नेपाल रि को सेयरमूल्य सर्वाधिक घट्यो
STOCK MARKET

१२ बीमा कम्पनीका सेयरधनीले कमाए, नेपाल रि को सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १.८५ अंकले घटेर २०१० विन्दुमा कायम भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा समूहमा हरियाली छाएको छ, भने ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेको छ ।  आज १२ वटा बीमा कम्पनीका...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.