नेपाल हाईड्रो डेभलोपरको सेयरमूल्य समायोजन
काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
काठमाण्डौ । आज सेयर बजार १३.५३ अंकले घटेर बन्द भयो । बजार घट्दा लगातार चार दिनदेखि पाँच अर्ब तल कारोबार भएको छ । यो भनेको बजारमा बिस्तारै बिक्रीकर्ता हराउदै गरेको भन्ने हो । नेप्सेमा आज डाउन ट्रेन्डमा इन्भर्टेड ह्याम्मर बनेको छ । यदि घट्दो बजारमा यस्तो आकृति बन्छ भने सम्भावित रुपमा बजारमा ट्रेन्ड रिभर्सल बन्दै छ भन्ने हो । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारमा...
काठमाण्डौ । घटेको सेयर बजारमा आज ४ अर्ब ५१ अर्ब बढीको कारोबार भएको छ । कारोबारका हिसाबले आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २४ करोड ५३ लाख बढीको खरिद भएको छ भने २० करोड ५६ लाख बढीको बिक्री भएको छ । यस्तै दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युृरिटिजबाट २१ करोड...
काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै क्रममा आज हामी ज्ञानेश्वर र नक्साल आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं । आज हामी ब्रोकर हाउसहरुमा पुग्दा पुसको चिसो मौसममा बजार घटेता पनि लगानीकर्ताहरुमा जोस र जाँगर भने नघटेको देखियो । केही लगानीकर्ताहरु नेप्से निरन्तर घट्दा घाटामा...
मनिष सोतीकाठमाण्डौ । सामान्यतया कम्तीमा आम्दानीको २० प्रतिशत रकम भएपनि बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर जसको तलब पहिले नै थोरै छ र काँधमा समेत ठूलो जिम्मेवारी छ, उनीहरुलाई कति खर्च गर्ने र कति बचत गर्ने भन्ने कुरामा सधैं अन्यौल पर्नसक्छ। विज्ञहरुकाअनुसार अब बचतले मात्रै तपाईको सम्पत्ति तथा रकमलाई बलियो बनाउँदैन । बचतसँगै आम्दानीको केही प्रतिशत रकम भएपनि...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले १० औं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाण्डौको गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा पूँजीवृद्धि तथा हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको...
काठमाण्डौ । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर र उत्पादन तथा प्रशोधन उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी सबै समूह...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आज गिरावटका साथ साताको सुरुवात गरेको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.५३ अंकले घटेर २ हजार ५८३.२९ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ४४३.०८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको अजेण्डाबिना साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीको १३ औं साधारण सभा आगामी पुस २८ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आगामी पुस २९ गते आयोजना हुने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको २३ औं साधारण सभा हटौडामा रहेको होटल सामना प्रालिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी...
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नियमावलीको नियम १६ संशोधन गर्ने, नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित १४ प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । पुस ७ गते बिहान ८ बजे बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको वितरणयोग्य मुनाफा सञ्चित गर्ने भएको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफा सञ्चित गरी सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले नगद लाभांश परिमार्जन गरेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्तावित लाभांश परिमार्जन गरेको हो । बैठकले यसअघि प्रस्तावित १ प्रतिशत नगद लाभांशलाई घटाएर ०.९६२३५०५ प्रतिशत कायम गरेको छ ।
काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको निर्णय पुनरावलोकन गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि गत २०८० चैत ३० गते सम्पन्न १६ औां वार्षिक साधारण सभाबाट पारित भएको हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.