ग्राउन्ड जिरोः गाडी बेचेर सेयरमा हालेको डेढ करोड अहिले भयो ५० लाख, भन्छन्-‘केही पीर छैन’
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज सेयर बजार दिनभर थोरै अंकले बढेको थियो भने ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य थियो। सबैभन्दा पहिले हामी थ्राइब सेक्युरिटिज (स्टक ब्रोकर नं. १३)मा पुग्यौँ। त्यहाँ डिस्प्ले खोलिएको थिएन। तर,...