माथिल्लो मैलुङ खोलाले १४.११% ले घाटा कम गर्यो,रिजर्भको आकार ४.२८ लाख मात्रै
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले घाटा १४.११ प्रतिशतले कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९२ लाख ४७ हजार रुपैयाँ रहेको घाटा चालु आवको समीक्षा अवधिसम्म घटाएर ७८ लाख ४२ हजारमा झारेको छ ।