आईतवार, पुष २१,२०८१ 05:59:45
IME remit
  • आईतवार, पुष २१,२०८१ 05:59:45
नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?
STOCK MARKET

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ ।चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ ।

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?

काठमाण्डौ । लगातार उकालो लागेको सेयर बजारमा  साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३३ अंकको गिरावट आएको छ।यो दिन दिनभर उत्तारचढाव रहेको बजार अन्तत : अन्त्यमा घटेर बन्द भयो । कारोबार भने आज सन्तोषजनक नै छ । अर्थात् यो दिन ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा किन धेरैले गुमाएर थोरैले मात्रै कमाउँछन् ? पिटर लिन्चको रुल अफ २० के हो ?
STOCK MARKET

सेयर बजारमा किन धेरैले गुमाएर थोरैले मात्रै कमाउँछन् ? पिटर लिन्चको रुल अफ २० के हो ?

काठमाण्डौ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन्। उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए। म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो। लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो। पावर अफ...

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?
BANKING

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा...

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड
STOCK MARKET

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा अचाक्ली आवेदन परेको छ। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओ करिब १३ गुणाले ओभरसब्सक्राइब्ड भएको हो। कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।  

नेप्सेको बाउन्स ब्याक, जानकार भन्छन्–‘वेभ-३ले बजार २५००सम्म पुग्न सक्छ’
STOCK MARKET

नेप्सेको बाउन्स ब्याक, जानकार भन्छन्–‘वेभ-३ले बजार २५००सम्म पुग्न सक्छ’

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ। बजार आज ४४.३० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८६.९९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले बढेर ३८१.६४ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर डेढ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार अजयसिंह थापा (जयशम्भु) धेरै दिनदेखि घटेको बजार...

सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रक्रिया अगाडि बढाएको छ। संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा संस्थाले करिब पौने ४७ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। सूर्योदय वोमी लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ। एफपीओ...

साताको पहिलो दिनै घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि
STOCK MARKET

साताको पहिलो दिनै घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र...

हाथवे इन्भेस्टमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
STOCK MARKET

हाथवे इन्भेस्टमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ निष्कासनको अहिलेसम्म पौने ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५...

‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा
STOCK MARKET

‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा

काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ। आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश गरिएको थियो। योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ। यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको...

नेप्सेमा थपियो ४० हजार बढी कित्ता सेयर
STOCK MARKET

नेप्सेमा थपियो ४० हजार बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ४० हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। नेपाल फाइनान्सले केही समयपहिले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गरेको थियो। जसमा बिक्री हुन नसकेको हकप्रद लिलामीमा राखिएको...

नेसनल हाइड्रोपावरको लिलामी सेयर उठाउने आज अन्तिम दिन
STOCK MARKET

नेसनल हाइड्रोपावरको लिलामी सेयर उठाउने आज अन्तिम दिन

काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीको लिलामी सेयर उठाउने आज भदौ २४ गते अन्तिम दिन रहेको छ। सवा १३ लाख बढी कित्ता सेयर आज भदौ १३ गतेबाट बिक्रीमा राखिएको छ। गत भदौ १३ गतेदेखि कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन्छ।यो सेयरमा इच्छुक जोकोही व्यक्ति,...

भुलुङ हाइड्रोपावरले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति
STOCK MARKET

भुलुङ हाइड्रोपावरले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । भुजुङ हाइड्रोपावरले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यो कम्पनीले ५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने तयारी गरेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ ल्याउनेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा...

बैंकको ऋण तिर्न १००% हकप्रद ल्याउने खानीखोला हाइड्रोपावरको निर्णय
STOCK MARKET

बैंकको ऋण तिर्न १००% हकप्रद ल्याउने खानीखोला हाइड्रोपावरको निर्णय

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको हो। बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर ल्याउने निर्णय गरिएको कम्पनी सचिव सन्तोष भट्टराईले जानकारी दिए। विद्युत नियमन आयोगबाट सहमति लिई हकप्रद...

आवरली चार्टमा ३ सातापछि बुलिसक्रस, बजारमा अल्पकालीन बाउन्सको सम्भावना
STOCK MARKET

आवरली चार्टमा ३ सातापछि बुलिसक्रस, बजारमा अल्पकालीन बाउन्सको सम्भावना

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज बजार बढ्दा १ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ। यसअघि पनि बजारमा लगातार करिब १० दिन १ अर्ब रुपैयाँमात्रै कारोबार भएको थियो। प्राविधिक रुपमा बजारलाई आवरली बेसमा हेर्दा ब्यान्डको लोवर विन्दुमा नै चलेको छ। यो ब्यान्डमार्फत बजारलाई हेर्दा मध्य ब्यान्ड १९५३ मा पर्न आउँछ। यदि बजार त्यहाँभन्दा...

कहिलेसम्म कायम इकाइधनीले ‘एनआईबीएल प्रगति फन्ड’को लाभांश पाउने ?
STOCK MARKET

कहिलेसम्म कायम इकाइधनीले ‘एनआईबीएल प्रगति फन्ड’को लाभांश पाउने ?

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ आउँदो असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।क्यापिटलको गत भदौ १३ गते बसेको बैठकले...

ग्राउन्ड जिरोः गाडी बेचेर सेयरमा हालेको डेढ करोड अहिले भयो ५० लाख, भन्छन्-‘केही पीर छैन’
STOCK MARKET

ग्राउन्ड जिरोः गाडी बेचेर सेयरमा हालेको डेढ करोड अहिले भयो ५० लाख, भन्छन्-‘केही पीर छैन’

– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज सेयर बजार दिनभर थोरै अंकले बढेको थियो भने ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य थियो। सबैभन्दा पहिले हामी थ्राइब सेक्युरिटिज (स्टक ब्रोकर नं. १३)मा पुग्यौँ। त्यहाँ डिस्प्ले खोलिएको थिएन। तर,...

हकप्रद ल्याउन एकैपटक ४ जलविद्युत कम्पनीले सेबोनसँग मागे अनुमति, कसको कित्ता कति ?
STOCK MARKET

हकप्रद ल्याउन एकैपटक ४ जलविद्युत कम्पनीले सेबोनसँग मागे अनुमति, कसको कित्ता कति ?

काठमाण्डौ । हकप्रद निष्कासनका लागि एकैपटक चारवटा जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति मागेका छन्। ती कम्पनीहरुले निवेदन दिँदै सेबोनसँग हकप्रद निष्कासनका लागि अनुमति मागेका हुन्। यसरी हकप्रदको अनुमति माग्नेमा लिबर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत र बरुण हाइड्रोपावर कम्पनी छन्। आँखुखेला जलविद्युत चुक्तापुँजीको १ः१.५ अनुपातमा...

एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्च दिने, साथमा बोनस उपहार
BANKING

एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्च दिने, साथमा बोनस उपहार

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले दशैंअघि नै सेयरधनीलाई बोनस खुवाउने भएको छ । आफ्ना सेयरधनीले दशैंखर्च समेत पाउन् र दशैंको सौगातको रुपमा बोनस सेयर पनि पाउन् भन्ने उद्देश्यले एभरेष्ट बैंकले यस्तो तयारी गरेको हो । यो बैंकलाई नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण(वासलात)का लागि प्रारम्भिक स्वीकृति(प्रिलिमिनरी अप्रूभल) दिएको छ ।आइतबार राष्ट्रबैंकबाट...

आइतबारदेखि स्थानीय निकायको ६०% रकम बैंकले निक्षेपमा गणना गर्न पाउने, ब्याजदर सस्तिने
BANKING

आइतबारदेखि स्थानीय निकायको ६०% रकम बैंकले निक्षेपमा गणना गर्न पाउने, ब्याजदर सस्तिने

काठमाण्डौ । अर्थमन्त्रालयले स्थानीय निकायको फण्डलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आउने प्रष्ट पारेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको निजी सचिवालयका एक सदस्यले मन्त्रालयले आइतबारदेखि स्थानीय निकायको रकममध्ये ६० प्रतिशतलाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न भन्दै राष्ट्रबैंकलाई पत्र लेखेको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X