नेप्से पुनः २१०० विन्दुभन्दा माथि,हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार
काठमाण्डौ । नेप्से परिसूचक मंगलबार पुन : २ हजार १०० विन्दुभन्दा माथि पुगेको छ। पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से सोमबार घटेको थियो भने यो दिन मंगलबार पुन उकालो लागेको छ ।