अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डो । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।