सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेप्रति थप कडाई, बढाइँदै सजाय
काठमाण्डौ । सरकारले सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्नलाई जरिवाना बढाउने भएको छ । संसदमा दर्ता भएको धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । हाल इन्साइडरमा दोषि ठहरिए बिगो बमोजिमको जरिवाना वा १ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था रहेकोमा अब भने इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा...