बैंकलाई सेयर किनबेचमा सहज व्यवस्था कार्यान्वयनमा, जलविद्युत र कृषिलाई विशेष सुविधा
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थालाई सेयर खरीद तथा बिक्रीमा गरिएको केही सहज व्यवस्था भोलि(सोमबार)देखि कार्यान्वनयमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत संसोधन गरेको व्यवस्था कार्यान्वयनका लागि आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको हो । निर्देशनपछि समीक्षामार्फत घोषित व्यवस्थाको...