युनिलिभर नेपालको सेयरमूल्य किर्तीमानी उचाईमा, डेढ वर्षमा २.६१ गुणाले वृद्धि
काठमाण्डौ । युनिलिभर नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्ने क्रम आज पनि जारी रहेको छ । आज पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेसँगै पोजेटिभ सर्किट लागेको हो । योसँगे कम्पनीको सेयरमूल्य लगातार दुई दिन १० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो दिन पनि कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिका साथ पोजेटिभ सर्किट लागेको थियो । आज कम्पनीले प्रतिकित्ता सेयरमूल्य ४४...