यो साता बैंक,लघुवित्त र हाईड्रोका लगानीकर्ता मालामाल, एउटै कम्पनीबाट ४६.३९% सम्म कमाए
काठमाण्डौ । यो साताभरी नै हरियाली छाएको सेयर बजारमा लघुवित्त , वाणिज्य बैंक र जलविद्युत कम्पनीका सेयरधनीहरु मालामाला भएका छन् । यो साता शीर्ष कमाउने कम्पनीहरुमा यी समूहका कम्पनीहरुको दबदबा रहेको छ । यो साता सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता ४६.३९ प्रतिशतले नाफा आर्जन गरेका छन् । दोस्रोमा नेरुडे मिर्मिरे...