शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद र ३ वटाबाट बिक्री
काठमाण्डौ। आज नेप्सेमा उच्च कारोबार हुँदा ७ वटा बोकरबाट उच्च खरिद र ३ वटाबाट उच्च बिक्री भएको छ। आज नासा सेक्यरिटिजबाट करिब दुई अर्ब १० करोडको खरिद हुँदा करिब १ अर्ब ६० करोडको उच्च बिक्री भएको छ । दोसो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ४० करोडको खरिद हुँदा करिब १ अर्ब २८ करोडको बिक्री भएको छ ।