लगातार ४ दिन बढ्यो नेप्से,‘ सस्ता र सुरक्षित कम्पनी रोज्दैं लगानीकर्ता’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.५४ अंकले बढेर बढेर २ हजार १३१.४९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले बढेर ३८२.६७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता...