नेप्सेमा दुई हाइड्रोको साढे ३ करोड कित्ता हकप्रद सूचीकृत, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रो कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रो कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत दरका कुल ३९ लाख ९० हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या १० करोड ८९ लाख ९१ हजार ५८१ पुगेको छ ।
काठमाण्डौ । सोमबारको बिदापछि खुलेको सेयरबजार आज घटेको छ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६२ प्रतिशत अर्थात १६.९५ अंकले घटेर २ हजार ६७६.१७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ प्रतिशतले घटेर ४४६.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२०...
काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको कम्पनी सचिवमा जगत बहादुर रोकाय नियुक्त भएका छन् । चैत १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका कर्मचारी रोकायलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । प्रधानमन्त्रीको आफ्नै गृहजिल्ला र नगर स्थायी बसोबास भएका चूडामणि चापागाईंले नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृतको नियुक्तिपत्र बुझेका छन् । सोमबार राति बसको मन्त्रिपरिषद बैठकले अघिल्लो निर्णय सच्याई नारद लुईंटेलको नियुक्ति सम्बन्धी निर्णय परिपक्व नहुँदै तुहाएर नेप्सेको सीईओमा प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लाबासी समेत...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मंगलबार राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईंलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको हो । यससँगै नेप्सेले करिब २ महिनापछि नेतृत्व पाएको छ । नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त थियो ।
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको सञ्चालकमा शिखर प्रसाईं नियुक्त भएका छन् । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
काठमाण्डौ । सिईडिबि होल्डिङ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को लगानी समूहमा सूचीकृत एक पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनी जलविद्युत उत्पादनमा सहयोग गर्ने उद्देश्यले स्थापित कम्पनी हो । यो कम्पनी आइएसओ ९००१ प्रमाणित कम्पनी हो । आधारभूत पक्षः यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैैयाँ रहेको छ । कम्पनीको जगेडा...
काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद नाफामा सुधार देखिएको छ । फागुन महिनासम्ममा फण्डहरुले ४ अर्ब ९२ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।यो नाफा माघ महिनाको तुलनामा २७.६५ प्रतिशत बढी हो । माघमा म्युचुअल फण्डहरुले ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा दुई म्युचुअल फण्ड मेगा म्युचुअल फण्ड–१ र एनआइबीएल समृद्धि फण्ड–२ बाहेक सबै फण्ड नाफामा...
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले यही चैत २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु.१०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको घाटा ५१.२३ प्रतिशतले कम भएको छ । चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ४४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको उक्त अवधिसम्म पनि कम्पनी ९ करोड २१ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको आम्दानी बढ्दा घाटामा कमी आएको हो ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले यही चैत २५ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब...
काठमाण्डौ । भोलि अर्थात सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार समेत बन्द हुने भएको हो ।
काठमाण्डौ । आज दिनभर बढेर बन्द भएको बजार अन्त्यमा करिब ३० अंक बढेर बन्द भएको छ । प्राविधिक रुपम आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्ड २७२५ विन्दु आसपासमा प्रतिरोध सामना गरेको छ । आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ । यसले सम्भावित रुपमा बजारले माथिको गति लिन सक्ने बुझिन्छ । म्याक्डी मार्फत नियाल्दा बजारमा बियरिस क्रसओभर भ्यालिड नै रहेको तर...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५३ करोड ८९ लाखको खरिद भएको छ भने ३२ करोड ३९ लाखको बिक्री भएको छ । दास्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ५८ लाखको खरिद भएको छ भने ३० करोड ५५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सनी...
काठमाण्डौ । दुई वाणिज्य बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एशिया बैंकले डिबेञ्चर निष्कासनको अनुमति पाएको हो । राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षे अवधि र ७ प्रतिशतदरको ‘आरबीसीएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र जारी गर्न स्वीकृति पाएको छ। बैंकले हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरु पुगेका थियौं । आज राजधानीको मौसम निकै तातेको थियो । ब्रोकर हाउसभित्र पनि लगानीकर्ताहरु निकै सक्रिय देखिन्थे। आज हामी पुगेका ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्थ्यो । लगानीकर्ताहरु सुरुवातीदेखि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.