मस्कले गरे एप्पल र ओपन एआईबीचको सम्झौताको विरोध, एप्पलका प्रडक्टमा प्रतिबन्ध लगाउने चेतावनी
काठमाण्डौ । अमेरिकी धनाढ्य तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले आईफोन निर्माता कम्पनी एप्पल र ओपन एआईबीचको सम्झौताको विरोध गरेका छन् । उनले यस सम्झौताका बारेमा सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै विरोध गरेका हुन् । मस्कले एक्समा लेखेका छन्,‘यदि एप्पल र ओपन एआईबीच सम्झौता हुन्छ भने हामी कम्पनीमा एप्पलका प्रडक्टहरु प्रयोग गर्न रोक लगाउने छौं । यो एउटा अमान्य सुरक्षाको...

