दुई वर्ष सांसद,कुनै समय थिए विश्वको छैटौं धनी व्यक्ति... अदालतको झट्काले कसरी बर्बाद बने अनिल अम्बानी
काठमाण्डौ । ऋणमा डुबेका भारतीय उद्योगपति अनिल अम्बानीलाई भारतको सर्वोच्च अदालतले अर्को झट्का दिएको छ । भारतको सर्वोच्च अदालतले अनिल अम्बानीको कम्पनीलाई दिल्ली मेट्रो रेल कर्पोरेशन(डीएमआरसी)द्वारा दिल्ली एअरपोर्ट मेट्रो एक्सप्रेस प्राइभेट लिमिटेड(डीएएमईपीएल)लाई दिइएको ओर्जिनल आब्रिट्रल अवार्डको सम्पूर्ण राशि भुक्तानी गर्न निर्देशन दिएको छ । अदालतले १४ वर्षदेखि...

