ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं साधारण सभा आह्वान गरेको हो । उक्त सभा कात्तिक २६ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफा समेतबाट चुक्तापूँजीको ८...

