८ विकास बैंकः नाफामा गरिमा, लाभांश क्षमतामा कामना सेवा अगाडि, खराब कर्जाका कारण लुम्बिनी संकटग्रस्त
काठमाण्डौ । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये चालु आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा गरिमा विकास बैंक सबैलाई टप्दै खूद नाफा आर्जनमा नम्बर वान बन्न सफल भएको छ । गरिमा विकास बैंकका अन्य महत्वपूर्ण सूचकहरुमा समेत राम्रो प्रगति भएको देखिन्छ । विगत केही अघिदेखि गरिमाले विकास बैंकहरुको समूहलाई नाफा लगायतका प्रमुख वित्तीय सूचकतर्फको प्रगतिमा...