गरिमा विकास बैंक 'the HRM Awards for Corporate Excellence 2024'बाट सम्मानित
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित 'the HRM Awards for Corporate Excellence 2024' बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई 'Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company' विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।माननिय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा २०८१ फागुन...