सोमबार, बैशाख २१,२०८३ 03:22:56
Bizshala
  • सोमबार, बैशाख २१,२०८३ 03:22:56
मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा
BANKING

मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा

काठमाण्डौ । राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले सेयर बजार वा अन्य क्षेत्रमा गरेको लगानी बिक्रीसम्बन्धी लचक व्यवस्था गरेको छ ।  यो व्यवस्थाले सेयर बजारमा प्रभाव पार्ने देखिन्छ ।  साबिकको तुलनामा बैंकहरुले आफूसँग भएको सेयर निकै ठूलो भोल्युममा बिक्री गर्न पाउने व्यवस्थाले ती संस्थाहरुको बुक बलियो बनाउन सहयोग पुग्छ, तर बजारमा भने...

मौद्रिक नीतिमा अझै लचकता अपनाउने राष्ट्रबैंकको घोषणा, बैंकको वित्तीय स्वास्थ्य सुधार्न विशेष पहल, रियल स्टेट र अटोमोवाइलमा पनि फोकस
BANKING

मौद्रिक नीतिमा अझै लचकता अपनाउने राष्ट्रबैंकको घोषणा, बैंकको वित्तीय स्वास्थ्य सुधार्न विशेष पहल, रियल स्टेट र अटोमोवाइलमा पनि फोकस

काठमाण्डौ । नेपाल राष्ट्रबैंक मौद्रिक नीतिको समीक्षामा लगातर लचक बन्दै गएको छ ।  शुक्रबार मौद्रिक नीतिको तेश्रो समीक्षा सार्वजनिक गरेको केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा थप लचक बन्ने पूर्व प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।  तेश्रो समीक्षा गर्दै राष्ट्रबैंकले भनेको छ-'पछिल्लो आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक...

रियलस्टेटको ऋणमा राष्ट्रबैंक लचक, सुस्त व्यापार चम्किएला ?
BANKING

रियलस्टेटको ऋणमा राष्ट्रबैंक लचक, सुस्त व्यापार चम्किएला ?

काठमाण्डौ । राष्ट्रबैंकले घरजग्गा खरीद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई व्यापक परिर्वतन गरेको छ । 

बैंक तथा वित्तीय संस्थाका लागि आयो मौद्रिक समीक्षामार्फत सहज व्यवस्था
BANKING

बैंक तथा वित्तीय संस्थाका लागि आयो मौद्रिक समीक्षामार्फत सहज व्यवस्था

काठमाण्डौ । राष्ट्रबैंक बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने घोषणा गरेको छ । 

राष्ट्रबैंकद्वारा हायर पर्चेज प्रकृतिको सवारी कर्जाको जोखिमभार घटाएर १००% कायम
BANKING

राष्ट्रबैंकद्वारा हायर पर्चेज प्रकृतिको सवारी कर्जाको जोखिमभार घटाएर १००% कायम

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ ।  समीक्षामार्फतबैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको हो । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३१ रुपैयाँ र बिक्रीदर १३३.९१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.८५ रुपैयाँ र बिक्रीदर १४५.५० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.७२ रुपैयाँ र बिक्रीदर १६९.४८...

आज पनि बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
BANKING

आज पनि बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न क्रम बढाएको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा...

सिटिजन्स बैंकका ग्राहकले दुसित प्रिन्सेसमा १५% सम्म छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले दुसित प्रिन्सेसमा १५% सम्म छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र लाजिम्पाट, काठमाण्डौस्थित दुसित प्रिन्सेस काठमाण्डौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दुसित प्रिन्सेस काठमाण्डौमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
BANKING

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

काठमाण्डौ । विगत २२ वर्षदेखि आईसिटी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर–अटोमेटेड बजेटिङ्ग सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ।प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महा प्रबन्धकअमृत चरण श्रेष्ठ र इन्फोडभलपर्स प्रालीका...

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल
BANKING

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाण्डौ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ।बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उदेश्यलाई सक्रियरूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो।यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान...

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनःनियुक्त
BANKING

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनःनियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनःनियुक्त गरिएको छ जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई आगामी असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनःनियुक्त गरेको हो ।नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३१ रुपैयाँ र बिक्रीदर १३३.९१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.०९ रुपैयाँ र बिक्रीदर १६८.८५...

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
BANKING

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा पैसा थुप्रदै गएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न क्रम बढाएको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
BANKING

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.९५ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.३८ रुपैयाँ र बिक्रीदर १६८.१४...

एसबिआई बैंकका ग्राहकले स्काईवाक टावरमा २०% सम्म छुट पाउने
BANKING

एसबिआई बैंकका ग्राहकले स्काईवाक टावरमा २०% सम्म छुट पाउने

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।  सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले...

रेमिट्यान्स भित्राउन वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साहन गरिने
BANKING

रेमिट्यान्स भित्राउन वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साहन गरिने

काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा जान चाहाने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साह गर्ने भएको छ ।  राष्ट्रप्रति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै आगामी आर्थिक वर्ष २०८१८२ मा वैदेशिक रोजगारमा जाने नेपालीको निःशुल्क बैंक खाता खोलेर सोही खातामार्फत विप्रेषण (रेमिट्यान्स) स्वेदशमा ल्याउन प्रोत्साहित गर्ने बताए ।  

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता
BANKING

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सम्झौता

काठमाण्डौ । नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अघि बढ्ने लक्ष्य...

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
BANKING

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड, २०२४’ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी ग्लोबल आईएमई बैंकलाई सम्मानित गरेको हो ।  बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यवसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट ...

राष्ट्र बैंकद्वारा इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै अनुमतिपत्र समेत खारेज गरेको छ ।  इ–नेटले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी विसं २०७६ फागुन २१ गते अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीले राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको देखिएकाले कम्पनीको अनुमतिपत्र खारेज...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.