प्रभु बैंक र स्विस कन्ट्राक्टबीच सम्झौता
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ‘स्विस कन्ट्राक्ट÷नेपाल एग्रिकल्चर डेभलपमेन्ट प्रोग्राम(नामडीपी)फेज टु बीच सम्झौता भएको छ । यो सम्झौता कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्राक्ट नेपाल को सहकार्यमा सञ्चालन गरिने Growing together : A Sustainable Agriculture initiative for Koshi Province नामक परियोजनाका लागि सम्झौता भएको हो । जेठ २१ गते उक्त सम्झौतापत्रमा...

