आइएमएफले सहायता बढाउने भएपछि पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा
काठमाण्डौ । पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तराष्ट्रिय मुद्रा कोषसँग थप आर्थिक सहायता उपलब्ध गराउने सहमति भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल आएको हो । गत बिहिबार पाकितस्तानको सेयर बजार इन्डेक्स केएसई–१०० इन्ट्रा डेमा ६७ हजार २४६.०२ विन्दुमा पुग्दै रेकर्ततोड उचाई हासिल गरेको हो । यसअघि गत डिसेम्बर १३ मा पाकिस्तानको सेयर बजार इन्डेक्स ६७ हजार...

