बाढीपहिरो पीडितका लागि सानिमा बैंकको २५ लाख सहयोग
काठमाण्डौ । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
TRENDING
काठमाण्डौ । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाण्डौ । सूर्य नेपाल भेन्चर्स प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजीङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् ।
काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ ।
काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका खातावाल भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । यूएसएडसँगको साझेदारीमा कुमारी बैंक लिमीटेडले “देशैभरि बर्षै भरि” उद्यमशिलता विकास एवम् प्रवद्र्धनका लागि गैंडाकोटमा उद्यमीहरुको व्यवसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । वित्तीय ज्ञान, सीप, मनोवृति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशीलताको प्रवद्र्धन तथा विकास हुने विश्वास व्यक्त गर्दै कुमारी बैंकले यस अभियानमा स...
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन्।ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो । संस्थाले स्व.आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व. मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयू सेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन्।बिहिबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एशियन सेक्युरिटिजलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई...
काठमाण्डौ । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाण्डौका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण गरेको महासचिव पङ्कज जालानले जानकारी दिए । केन्द्रले अग्रसेन जयन्तीको अवसरमा...
काठमाण्डौ । ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एपमार्फत सजिलै भोट गर्न सक्नेछन्।बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो। पहिलो संस्करणबाट...
काठमाण्डौ । मनकामना केबलकार सेवा यो दशैंमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी)को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।
काठमाडौ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा संञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरु, प्रतिष्ठित आइटी...
काठमाण्डौ । एनसीसीएस समूहले हालै गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । एनसीसीएसले पीडितहरूलाई ५ लाख ६ हजार ५५० रूपैयाँ सहयोग गरेको हो । अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।आईसीएफसी र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसीका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिइने भएको छ ।
काठमाण्डौ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि. (पर्सा, चितवन) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका ग्राहकहरुले (विशेष गरी सिद्धार्थ जेन–जेट खाता भएका ग्राहकहरुले चितवनको पर्सास्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालिमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५०...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकका ग्राहकहरु र समुदायमा रहेका सदस्यहरुलाई मुटुसम्बन्धी चेतना जगाउने उद्देश्यले बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
काठमाण्डौ । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा धेरै हुने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भए मात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने...
काठमाण्डौ । नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ । सो अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा तथा एफटीटीएचका प्याकेजहरु आजदेखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५,...
काठमाडौं स्टप सेवा प्लेटफम‘भेटायो’ले दशैं अफर ल्याएको छ । जसअन्तर्गत घरको भान्सा १३ सय मै मर्मत गर्न सकिन्छ । यस्तै बाथरूम मात्र ३ हजार ३८० रुपैयाँमा मर्मत गर्न सकिन्छ । पहिले यसका लागि ५२ सय रुपैयाँ लाग्थ्यो । कम्पनीले ८५ रुपैयाँ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरू पनि ल्याएको छ । यस्तै डबल सिरकहरू मात्र ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् ।
काठमाण्डौ । काठमाण्डौ न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२०...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.