चार महिनापछि ‘सुपर ट्रेन्डमा’ बुलिस बन्दै बजार !
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार बढेर नै बन्द भयो । यो सँगै नेप्से लगातार पाँच करोबारमा १०८ अंकले बढ्यो । प्राविधिक रुपामा हालको बजारलाई सुपर ट्रेन्डबाट नियाल्दा चार महिनापछि आज बजार पहिलोपटक बुलिस बनेको छ । यस अघि नेप्से गत फागुन २५ गते सुपर ट्रेन्ड लाइनबाट तल खसेको थियो । यदि सुपर ट्रेन्डबाट मूल्य रेखाहरु तल झरेमा सुपर ट्रेन्डको लाइन रातो हुने गर्छ । जसले...

