नेप्सेमा व्यापक फेरबदल: नयाँ इन्डेक्स, नयाँ सर्किट ब्रेकर र मोबाइल कारोबार
काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेपालको दोस्रो बजार कारोबारलाई प्रविधिमैत्री, सुरक्षित र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई १९ बुँदे निर्देशन दिएको छ।बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को सुरक्षा अडिट गराउनदेखि मोबाइल एपबाटै सेयर कारोबार गर्ने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको हो। यस्तै, बजार बन्द भएपछि अर्डर राख्न...

