नेरुडे मिर्मिरे लघुवित्तका सीईओ पौडेलको राजीनामा स्वीकृत
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव कुमार पौडेलको राजीनामा स्वीकृत भएको छ।संस्थाको भदौ १० गते बसेको ञ्चालक समितिको ४०३औँ बैठकले पौडेलको राजीनामा आगामी असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।

