सेयरबजारमा ४३ अंकको गिरावट, जानकार भन्छन्, ‘बाढीले लगानीकर्ताको मनोविज्ञानमा असर परेको छ’
काठमाण्डौ । सेयरबजार घट्ने क्रम आजपनि जारी रहेको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७१ प्रतिशत अर्थात ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेर ४४४.४३ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको ९३ लाख २२ हजार १८५ कित्ता सेयर किनबेच...

