यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४४.१७ रुपैयाँ र बिक्रीदर १४४.८२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन...