आज घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउमा गिरावट आएको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.६२ रुपैयाँ र बिक्रीदर १३४.२२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । हिजोको बिक्रीदर हालसम्मकै उच्च हो । आज एक यूरोको खरिददर...