न्यायपालिकाबारे संसद्मै एमाले र रास्वपाको आरोप–प्रत्यारोप
काठमाण्डौ । न्यायपालिकाका फैसला र त्यसप्रति संसद्मा भइरहेको टिप्पणीलाई लिएर प्रतिनिधिसभामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच आरोप–प्रत्यारोप भएको छ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गुरु बरालले पछिल्ला दिनमा न्यायिक प्रणालीमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाए। उनले सत्तापक्षका सांसदहरूले अदालतका...

