अर्थमन्त्रीको दाबी: ‘५० लाखमुनिका इभी सस्ता हुन्छन्, एक करोडको इभीलाई सहुलियत दिन सकिँदैन’
काठमाण्डौ । विद्युतीय सवारीसाधन (इभी) माथिको नयाँ कर नीतिलाई लिएर बजारमा चर्को बहस भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले मध्यम वर्गलाई लक्षित गर्दै कर संरचना पुनर्संरचना गरेको दाबी गरेका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘पोष्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका इभीको...

