उच्च अंकको वृद्धिका साथ नेप्से पुनः२७ सयमाथि, बैंकिङ इन्डेक्सको सपोर्ट
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) ५ दिनपछि उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.७१ प्रतिशत अर्थात ४५.८८ अंकले बढेर २ हजार ७१५.७१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१४ प्रतिशतले बढेर ४६४.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५...