भिजन लुम्बिनी उर्जाका लगानीकर्ताको हात खाली हुने
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वार्षिकआर्थिक विवरण तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग...