युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
काठमाण्डौ ।युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४.४१ रुपैयाँ कायम भएको छ ।