भारतमा २० वर्षमा पहिलोपटक अटो निर्माता कम्पनीको आईपीओ आउँदै, हालसम्मकै ठूलो हुने
काठमाण्डौ । बजार नियामक सेबीबाट स्वीकृति पाएसँगै भारतको हुन्डाई मोटर्स इन्डियाले भारतीय बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले आगामी अक्टोबरमा आईपीओ जारी गर्ने सक्नेछ ।हुन्डाईले आईपीओ निष्कासन गर्न जुन २०२४ मा भारतीय धितोपत्र तथा विनिमय बोर्डमा ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस फाइल गरेको थियो। कम्पनीले...