यो साता यसकारण ऐतिहासिक बन्यो नेपालको सेयर बजार, कस्तो रहला आगामी साता ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २२०४.६१ को विन्दुमा बन्द भएको बजार यो साता २४२४.३२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २१९.७१ अंकले नेप्सेमा बढोत्तरी आयो । अघिल्लो साता बजारमा करिब ८५ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च अर्थात ५३.०७ अर्ब...