बिहीबार, असार १२,२०८२ 10:04:34
  • बिहीबार, असार १२,२०८२ 10:04:34
बीमा समूह चम्किदा सबै कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा आइजीआई प्रुडेन्सियल
STOCK MARKET

बीमा समूह चम्किदा सबै कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा आइजीआई प्रुडेन्सियल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ३ करोड ९७ लाख ९ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ४.४५...

नेप्सेमा ३ %को उछाल, ‘वियरिस ट्रेण्ड सकिनु र बजारमैत्री सरकार आउनु मुख्य आधार’
STOCK MARKET

नेप्सेमा ३ %को उछाल, ‘वियरिस ट्रेण्ड सकिनु र बजारमैत्री सरकार आउनु मुख्य आधार’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.०२ प्रतिशत अर्थात ७५.३३ अंकले बढेर २ हजार ५६३.४३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३१ प्रतिशतले बढेर ४५९.१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता...

नेप्सेको उछाल जारी, २९ महिनापछि पुनः२५ सय विन्दु पार
STOCK MARKET

नेप्सेको उछाल जारी, २९ महिनापछि पुनः२५ सय विन्दु पार

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को उकालो यात्रा आज पनि जारी रहेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचकमा आज भने उछाल आएको छ ।  यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचक १.९३ प्रतिशत अर्थात ४८.२३ अंकले बढेर २ हजार ५३६.३३ विन्दुको उचाईमा पुगेको छ । यससँगै नेप्से २९ महिनापछि पुनः२९ सयको विन्दुमा पुग्न सफल भएको छ । यसअघि २०७८ चैत २० गते नेप्सेले २५ सयको विन्दु...

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त
STOCK MARKET

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त

काठमाण्डौ । काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ लक्ष्मण...

सेयरमूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाका धनाढ्य पक्राउ
STOCK MARKET

सेयरमूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाका धनाढ्य पक्राउ

काठमाण्डौ । सेयर मूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाली धनाढ्य तथा दिग्गज टेक कम्पनी काकाओ कर्पका संस्थापक किम बिओम–सु पक्राउ परेका छन् । किमलाई सन् २०२३ मा के–पप पावरहाउस एसएम इन्टरटेनमेन्टको प्राप्तिको समयमा सेयरमूल्यमा चलखेल गरेको आरोपमा पक्राउ गरिएको हो ।  उनलाई सुनुवाई पश्चात सिओलको दक्षिणी जिल्ला अदालतले पक्राउ वारेन्ट जारी गरेको हो । उनलाई सेयरमूल्यमा...

त्रिशुली जलविद्युतको सञ्चालकमा अमुल प्रधान नियुक्त
STOCK MARKET

त्रिशुली जलविद्युतको सञ्चालकमा अमुल प्रधान नियुक्त

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीमा संस्थापक सेयरधनी संस्था नेपाल टेलिकमको तर्फबाट अमुल प्रधान सञ्चालकमा मनोनयन  भएका छन् ।  नेपाल टेलिकममा प्रमुख प्राविधिक अधिकृत(सीटीओ)को रुपमा कार्यरत प्रधानले त्रिशुली जलविद्युत कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  टेलिकमले...

सर्वसाधारणका लागि सूर्योदय वोमी लघुवित्तको १.०६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि सूर्योदय वोमी लघुवित्तको १.०६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ६ हजार ८४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको...

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राख्ने भएको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर साउन ८ गतेदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्न लागेको हो ।  इच्छुक लगानीकर्ताले आगामी साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम...

श्रृजनशील लघुवित्तले डाक्यो साधारण सभा, के–के छन् मुख्य अजेण्डा ?
STOCK MARKET

श्रृजनशील लघुवित्तले डाक्यो साधारण सभा, के–के छन् मुख्य अजेण्डा ?

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले पाचौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन महोत्तरीको बर्दिवासमा विनायक होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने÷गाभिने तथा...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत साउन ४ गतेदेखि कुल ४६ लाख ७२ हजार ९५४।५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो।साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८।५०...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा अचाक्ली आकर्षण, पर्यो ४०५ गुणा बढी आवेदन
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको एफपीओमा अचाक्ली आकर्षण, पर्यो ४०५ गुणा बढी आवेदन

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको एफपीओमा लगानीकर्ताको अचाक्ली आकर्षण देखिएको छ । निष्कासन भएको तेस्रो दिनसम्म संस्थाको एफपीओमा ४०५ गुणा बढी आवेदन परेको छ ।  सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १२ लाख ८८ हजार ८१८ आवेदकहरुबाट १ अर्ब ९० करोड रुपैयाँबराबरको १ करोड ८९ लाख ३१ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।  

मनी फ्लो इन्डेक्समा ९० को तहमा पुग्यो नेप्से, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

मनी फ्लो इन्डेक्समा ९० को तहमा पुग्यो नेप्से, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । आज दिनभर तल÷माथि गरेको सेयर बजार अन्त्यमा झिनो अंकले बढेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घटेको छ । प्राविधिक रुपमा बजारलाई विभिन्न  इन्डिकेटरबाट नियाल्दा नेप्से बोलिङ्गरको अपर ब्याण्डसँगै हिडेको छ ।  मनी फ्लो इन्डेक्समा भने बजार हाल ९० को तहमा पुगेको छ । अन्य इन्डिकेटर भन्दा मनी फ्लो इन्डेक्स बढी विश्वासिलो मानिन्छ । किनकी यसले प्राइस र...

एनआईएमबी बैंकको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

एनआईएमबी बैंकको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआईएमबी) नेपालका २० वटा वाणिज्य बैंकहरु मध्य एक हो । यो बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एक आपासमा मर्ज भएर बनेको बैंक हो । नेपाल इन्भेष्टमेन्ट बैंक सन् १९८६ मा स्थापित बैंक हो भने मेगा बैंक भने सन् २०१० मा स्थापित बैंक हो । यी दुवै बैंकले विस २०७९ पुस २७ गतेदेखि एकिकृत कारोबारको थालनी गरेका थिए ।  आधाभूत पक्षः  गत आर्थिक वर्षको...

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउने र कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स
STOCK MARKET

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउने र कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी समूह राताम्य भएका छन् । बीमा समूहका दुई...

झिनो अंकको वृद्धिका साथ कारोबारमा गिरावट,जानकार भन्छन्, ‘अब मौद्रिक नीतिले बजारको यात्रा तय गर्नेछ’
STOCK MARKET

झिनो अंकको वृद्धिका साथ कारोबारमा गिरावट,जानकार भन्छन्, ‘अब मौद्रिक नीतिले बजारको यात्रा तय गर्नेछ’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.१३ अंकले बढेर २ हजार ४८८.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२० प्रतिशतले घटेर ४४८.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको ३ करोड ९६ लाख २ हजार २७ कित्ता सेयर १३...

बाइडेनले अमेरिकी राष्ट्रपतिको दौड त्यागेसँगै एशियाली सेयर बजारमा गिरावट, चीनद्वारा ब्याजदरमा अप्रत्याशित कटौती
STOCK MARKET

बाइडेनले अमेरिकी राष्ट्रपतिको दौड त्यागेसँगै एशियाली सेयर बजारमा गिरावट, चीनद्वारा ब्याजदरमा अप्रत्याशित कटौती

काठमाण्डौ । जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेसँगै आज एशियाली सेयर बजारमा गिरावट आएको छ ।  आज जापानको निक्की२२५ इन्डेक्स १.२० प्रतिशत अर्थात ४७९ अंकले घट्दै ३९ हजार ५८४ विन्दुमा झरेको छ । वितेको ३ सातामा निक्की२५ ४० हजार विन्दु तल झरेको यो पहिलोपटक हो । त्यस्तै टोपिक्स इन्डेक्स पनि ०.९ प्रतिशतले घटेको छ ।  दक्षिण कोरियाको कोप्सी पनि १.४...

छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी पुनःनियुक्त
STOCK MARKET

छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी पुनःनियुक्त

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामचन्द्र जोशी पुनःनियुक्त भएका छन् । संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई साउन १३ गतेदेखि लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ । निजी क्षेत्रका संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएका...

नेपाल लाइफ क्यापिटलले ४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

नेपाल लाइफ क्यापिटलले ४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले ४ लाख ३८९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार ११ गतेदेखि २५ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ३८९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले साउन ८ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि...

सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि गत जेठ ३१ गते बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखिएकोमा...

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी साउन १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ निर्धारण गरिएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.