बम्पर लाभांश घोषणा गरेकै दिन किन घट्यो आइएमई लाइफको सेयरभाउ?
TRENDING
काठमाण्डौ । हाल सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ६२ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार नेपालमा हाल डिम्याट खोल्नेको संख्या ६२ लाख ६२ हजार ८१३ जना पुगेको छ । सीडीएसीको तथ्यांक अनुसार कुल संख्यामा ३५ लाख ९८ हजार ८२८ जना पुरुष र २६ लाख ५६ हजार ८६८ जना महिला लगानीकर्ता रहेका छन् । महिला लगानीकर्ताको संख्या कुल संख्याको ४२ प्रतिशत हुन आउँछ । कुल डिम्याट...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरको बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर रु. १०० दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र ब्यापार उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी ११ वटा समूह...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ७.३१ अंकले घटेर १ हजार ९९८.९६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेर ३५६.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब...
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन् । बुढाथोकीले बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग शपश ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले बुढोथोकीलाई सफल कार्यकालको शुभकामना व्यक्त...
काठमाण्डौ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार...
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा उप–महाप्रबन्धक पदमा कार्यरत श्रेष्ठलाई कम्पनी सचिवको समेत जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा १ करोड कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज प्रभु बैंक र रिभर फल्स पावरको साधारण सभा आयोजना हुन लागेको हो । प्रभु बैंक प्रभु बैंकको २२ औँ वार्षिक साधारण सभा काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना हुँदैछ । उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगल लाभांश(करसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २६३.३७ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ७७ लाख ७ हजार मात्रै खुद नाफा कमाएको थियो । नाफासँगे संस्थाको खुद ब्याज आम्दानीमा समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ७३ लाख...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४६.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख मात्रै खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ ।...
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकको निर्णय बमोजिम कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । उक्त सभा तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुनेछ। सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा सूचीकृत कम्पनीको सेयरमा कुल १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आव २०७८/७९ को तुलनामा ४४.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले कुल ८१ करोड ४५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको थियो । गत आवमा कम्पनीले ६३ वटा कम्पनीको सेयरमा लगानी गरेको छ, भने...
काठमाण्डौ । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ सालमा नयाँ टीएमएसको उद्घाट्न गरेका थिए । त्यो समयमा सेयरबजार ११ सय विन्दुतिर चल्दै थियो । त्यसबेला दिनमा ५० करोडको कारोबार पनि ठूलो मानिन्थ्यो । त्यही समयमा नेप्सेले अबको ५ वर्षमा ५ लाख लगानीकर्ता हुन सक्ने प्रक्षेपण गरेको थियो ।त्यस लगत्तै आएको कोरोना महामारीले यी सबै परिदृश्यहरु एकाकए बदलिदियो । सेयर बजारमा प्रवेश...
काठमाण्डौ । चैत महिनामा म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ)घटेको छ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये प्रभु स्मार्ट फण्डबाहेक सबै फण्डको न्याभ घट्न पुगेको छ । चैत महिनामा सेयरबजार निरन्तर घट्न पुग्दा म्युचुअल फण्डहरुको न्याभसँगै नाफा समेत प्रभावित बन्न पुगेको छ । चैतमा घट्दो बजारको अवस्थाले सेयर लगानीकर्ताहरुमा उच्च मनोबल नआउँदा वा लगानीकर्तामा...
काठमाण्डौं । अघिल्लो साता आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले सरकारसँग वार्ताका लागि १७ बुँदे मागहरुको मस्यौदा तयार गरेका छन् । लगानीकर्ताहरुले सरकारको आग्रहमा एकदिन(गत शनिवार) प्रदर्शनपछि आन्दोलन स्थगन गरेका थिए । वार्ता समितिका एक सदस्यले दिएको जानकारी अनुसार ढिलोमा शुक्रबारसम्ममा अर्थमन्त्रीसँग लगानीकर्ताहरुको वार्ता हुनेछ । लगानीकर्ताहरुले बिहीबार नै...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.