पाकिस्तानको सेयर बजारमा लगानी बढाउँदै विदेशी लगानीकर्ता, भित्रियो १९.९ मिलियन डलर
काठमाण्डौ । पाकिस्तानमा सेयर बजारमार्फत उल्लेख्य रुपमा विदेशी लगानी भित्रिएको छ । पछिल्लो तीन सातदेखि पाकिस्तानको सेयर बजारमा विदेशी लगानीकर्ताले देशबाहिर बस्ने पाकिस्तानी नागरिकहरुले त्यहाँको सेयर बजारमा १९.९ मिलियन डलर लगानी गरेका छन् । यसले पाकिस्तानको बजारप्रति लगानीकर्ताको आत्मविश्वास बढेको संकते गरेको अन्तराष्ट्रिय मिडियाले बताएका छन् । महिनौपछिको...