बोलिङगरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति–कतिमा ?
काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै गिरावट देखियो । आज कारोबारको अन्त्मा भने करिब २५ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा बिक्री दबाव परेको बुझिन्छ । बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्ड भन्दा तल खसेको छ । जसले बजार तल्लो ब्याण्डसम्ममा पनि सपोर्ट लिन आउन सक्छ भन्ने हो । म्याक्डीमार्फत...