गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीद्वारा शपथ ग्रहण
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन् । बुढाथोकीले बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग शपश ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले बुढोथोकीलाई सफल कार्यकालको शुभकामना व्यक्त...